मेरो  फर्काइदेन


  जिन्दगी मलाई मेरो  फर्काईदेन , 

 कहाँ लगिस् मेरो  लाईकहाँ लुकाईस् ? 

दिनरात खोजिरहेछु चारैतिरखै मेरो ? ? 

किन अपहरण गरिस् मेरो  लाई ? 

 जिन्दगी मलाई मेरो  फर्काईदेन ! 

तैंले लुटेको मेरो म मलाई फिर्ता देन ।


आफैं लुकाईस् अनि आफैं फिरौती बुझाउँदैछस् ? 

खै कहाँ  मेरो  एकचोटी भनिदेन , 

तँलाई मेरो  को कसम एकचोटी केवल एकचोटी 

मलाई मेरो  देखाइदेन , 

 जिन्दगी मलाई मेरो  फर्काईदेन 


हिजो पनि खोजें आज पनि खोजें 

खोज्दा खोज्दै बेहोस बेहोस भएछुखै मेरो ? ? 

एक झलक हेर्छु नी उसलाई अनि तैले नै लिएर जानु

 जिन्दगी मलाई मेरो  फर्काईदेन , 

एकपल्ट केवल एकपल्ट मलाई मेरो  भेटाईदेन 


 किन लुटिस्  बाट मेरो  लाई

मेरो गल्तीको सजाय किन मेरो  लाई दिन्छस् , 

 जिन्दगी ? किन मेरो  लाई चोरिस्  बाट

 जिन्दगी मलाई मेरो  फर्काईदेन , 

एकचोटी मलाई मेरो  देखाइदेन 


 बोल्छु नी  सँगबोल्न देन उसलाई

मैले नछोएको कति भयोछुन देन उसलाई

किन मेरो  लाई टाढा बनाउदैछस् ? 

 जिन्दगी किन सुन्दैनस् ? मलाई मेरो  देखाइदेन ,

 मलाई मेरो  सँग भेटाइदेन 


किन टाढा बनाउँदैछस् उसलाई  देखी ? 

चोट हजार दे मलाई सहन्छु तर मलाई मेरो  फिर्ता दे

एक्लै के गर्दैहोला   बिना ! 

 एकचोटी केवल एकचोटी मेरो  भेटाइदे,  

  जिन्दगी मलाई मेरो  फर्काईदेन , 

कहाँ लुकाइस् मेरो  लाई एकचोटी भेटाइदेन

एक्चोटी फर्काइदेन 


                  युवराज अर्यालश्री अन्तुइलाम 






 





Comments

Popular posts from this blog