बेरोजगारहरुको मेला छ शहरमा,
ऎन अनि कानुनको ठेला छ शहरमा ।
एउटा लडाई अर्कोलाई माथी पुर्याउन,
ढाल्ने अनि ढलाउने खेला छ शहरमा ।
यता पनि उस्तै, उता पनि उस्तै उस्तै,
असारको खेती जस्तो बेला छ शहरमा ।
अज्ञानी अन्जान त कसले ठान्छ आफुलाई,
जो कोही गुरु बन्छन्,को चेला छ ?शहरमा ।
पूर्व पश्चिम उत्तरका सबै बस्ने त्यही ठाउँ,
भिडमभाड र ब्यस्तताले रेला छ शहरमा ।
युवराज अर्याल
ऎन अनि कानुनको ठेला छ शहरमा ।
एउटा लडाई अर्कोलाई माथी पुर्याउन,
ढाल्ने अनि ढलाउने खेला छ शहरमा ।
यता पनि उस्तै, उता पनि उस्तै उस्तै,
असारको खेती जस्तो बेला छ शहरमा ।
अज्ञानी अन्जान त कसले ठान्छ आफुलाई,
जो कोही गुरु बन्छन्,को चेला छ ?शहरमा ।
पूर्व पश्चिम उत्तरका सबै बस्ने त्यही ठाउँ,
भिडमभाड र ब्यस्तताले रेला छ शहरमा ।
युवराज अर्याल
Comments
Post a Comment