उनी सँग एकदिन पर्यो झगडा , म पनि के कम थिएं र , थिएं तगडा । उनले पनि बोल्न छाडिन् , मनै छाडिदिएं , आफ्नो आफ्नो आक्रोश भित्र थिए जगेडा। आपसका कमजोरीलाई छताछुल्ल पार्दै , वरपीपल चौतारीमा बन्थ्यो अखडा । कहिले चल्थ्यो मौनयुद्ध , कहिले शब्दको , फेरी मिल्ने बहानाले हुन्थ्यो रगडा । सबै कुरा बुझाबुझ भै , सहमती हुन्थ्यो , त्यसैले ...
Posts
Showing posts from August, 2021